Did You feel it ?

This data is used for research purpose only..

1. Personal Details (व्यक्तिगत विवरण )

2. Did you feel it ?(के तपाईले भूकम्पको झटुका अनुभव गर्नु भएको थियो ?)

3. Where were you at the time of Earthquake?(तपाई त्यो समयमा कहां हुनुहुन्थ्यो ?)






4. Were you inside or outside the house at that time ?(तपाई त्यो बेला घर भित्र वा वाहिर कहां हुनुहुन्थ्यो ?)
5. If inside the house, in which story?(घर भित्र भए कुन तलामा हुनुहुन्थ्यो ?)
6. What were you doing at that time ?(त्यो बेला तपाई के गर्दै हुनुहुन्थ्यो ? )
7. What did you do during the earthquake ?(भूकम्प जांदा तपाईले के गर्नु भयो ?)
8. Did you feel any trouble in walking or standing at that time ?(त्यसबेला तपाईलाई हिड्न वा उभिन केहि कठिन भएको थियो ?)
9. How was the shaking ?(भूकम्पको कम्पन कत्रो थियो ?)
10. Did you hear any sound either before, during or after the earthquake ?(के तपाईले भूकम्पले गर्दा जमिनबाट केहि आवाज आए जस्तो सुन्नुभयो ?)
11. What was the duration of shaking due to earthquake ?(अन्दाजी कतिबेर जति भूकम्प गएको अनुभव गर्नुभयो ?)
12. What was the direction of shaking ?(कम्पनको दिशा कुन थियो ?)
13. Was the intensity of the shock strong enough to have the following effects inside the house ?(भूकम्पको कम्पनले घरभित्र कस्तो असर पारेको थियो ?)
14. Type of house ? (घर के ले बनेको थियो ?)

15. Was the intensity of shock strong enough to have the following effects outside the house ? (घरदेखि बाहिर कस्तो भौतिक असरहरु परेको देख्नुभयो ?)

to shake trees and shrubs? (रुख र झाडीहरु हल्लिएको ?)
to shake the vehicles at rest? (रोकिएका गाडीहरु हल्लिएको ?)
to shake the building? (अरु घरहरु हल्लिएको ?)